राजनीति

खेलकुदमा बजेट अभाव हुन दिदैनौँः मन्त्री शाह

सुर्खेत: कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहले कुनै पनि हालतमा बजेटको अभाव हुन नदिने बताएका छन् । शनिबार सुर्खेतमा निर्माणाधीन प्रदेश रंगशालाको अनुगमन गर्दै मन्त्री शाहले तोकिएकै समयमा रंगशाला निर्माणको काम सक्नेगरि लाग्नुपर्नेमा जोड दिए । उनले...

पुरा पढ्नुहोस
सिंगो देश हाम्रो मुद्दाको वरिपरि रहेको छः प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवाासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा...

पुरा पढ्नुहोस
कुरामा सुशासन, काम र व्यवहारमा कुशासन

‘मुलुक बन्दैन’, ‘नेताहरू सच्चिदैनन्’, ‘यी भ्रष्टहरूले देशलाई खाल्डोमा नै हाल्ने भए’ ‘देश बर्बाद बन्ने भयो’ ‘तस्कर बिचौलियाहरूले खतम बनाए’ नेपालमा वर्षौंदेखि सर्वसाधारणले चिया पसलमा वा अनौपचारिक गफगाफमा अभिव्यक्त गर्ने भनाइहरू हुन् यी । सर्वसाधारण...

पुरा पढ्नुहोस
‘शिक्षामा सुधार गर्दै समृद्धिको जग बसाल्छौँ’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा रहेको जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा...

पुरा पढ्नुहोस
नारायणमा एक सय पाँच असल आमाले पाए पुरस्कार

दैलेख: दैलेखको नारायण नगरपालिकाका ११ वटै वडामा एक सय पाँच जना असल आमा भेटिएका छन् । बिभिन्न पाँचवटा ईन्डिकेटर पार गरेका एक सय पाँच असल आमालाई नगद दुई हजार र प्रमाण पत्रले सम्मान गरिएको छ...

पुरा पढ्नुहोस
जनता आविको विव्यस अध्यक्षमा बि.सी

दैलेख: जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष गणेशबहादुर बि.सी बुढा सहित नयाँ कार्यसमिति चयन गरेको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यहरु दिपबहादुर श्रेष्ठ, वविता केसी, प्रमिला के.सी, प्रेमकुमारी बुढा, माया...

पुरा पढ्नुहोस
जनताका ४० प्रश्न,सात बुँदे प्रतिबद्धता

दैलेख : नारायण नगरपालिका दैलेखले नगरपालिकाले गरेका विकासका गतिविधिहरु र जिल्लामा भएका समग्र ठूला विकासे गतिविधिहरुको बारेमा बृहत सार्वजनिक सुनवाई गरेको छ । सदरमुकाम दैलेखमा रहेका ठूला विकासे कामहरुमा देखिएको ढिलासुस्ति, नारायण नगरपालिकाको मुख्य...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने माग

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भैरवी गाउँपालिका कमिटीले स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने माग राख्दै भैरवी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय तहकामे विकासदेखि उत्पादनमुखी कार्यक्रमलाई अघि बढाउनुपर्ने माग राख्दै...

पुरा पढ्नुहोस
भैरवीका दुई विद्यालय समायोजन

दैलेख: जिल्लाको भैरवी गाउँपालिकाका दुई वटा विद्यालयलाई समायोजन गरिएको छ । गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाको बिहिबार वसेको बैठकले भैरवी–६ का सगरमाथा आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
धरासायी हुँदै ग्रामीण अर्थतन्त्र

नेपाल गाउँहरूले भरिएको देश हो । हिमाल, पहाड तराई हरेक भूगोलमा गाउँहरू छन् । कतिपय मानिसको बसाइँ शहरबजारतिर भए तापनि उनीहरूको जमिन गाउँमा नै छ । सहरी बसाइँको मोहका कारण बसाइसराइ तीव्र छ ।...

पुरा पढ्नुहोस